पशुपतिमा दाउरा कमी नहोस् : मन्त्री आले काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्। पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन उनले निर्देशन दिएका हुन्। कोरोना सङ्क्रमणका कारण नेपालमा दैनिक मृतकको संख्या बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्