राप्रपाले उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्ने काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्ने भएको छ। जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाले एमालेका उम्मेदवारबार बादललाई मत दिने निर्णय गरेको हो। आज एक विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारको पक्षमा मत दिन राप्रपाका प्रदेससभा सदस्य र नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखलाई निर्देशन दिएको छ। राप्रपाले एमालेबाट अनुरोधसहितको पत्र आएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्