मन्त्रिपरिषद् बैठक : कतार र ग्वान्जाउको हवाइ उडान खोल्ने निर्णय काठमाडौं। मन्त्रिपरिषद् बैठकले सरकारले कतार र ग्वान्जाउमा हवाइ उडान खोल्ने निर्णय गरेको छ। आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोभिड-१९ उपचारका लागि चाहिने सामग्री र मानवीय आपूर्ति रोकिएको सातामा एक-एक उडान हुने गरी खोल्न निर्णय गरिएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले बताए। बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भएको पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्