कंचनपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सभामुखको विषय चाँडे टुंगो लाग्ने बताएका छन्।
प्रेस संगठन कंचनपुर भीमदत्तनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ।”
प्रतिनिधि सभामा अरु दललाई सभामुख निदने भन्दै उनले भने, “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्।”
सरकारले सम्भावनाहरूको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डोर्‍याउँदै लगेकोले विकासका ठूला परियोजनामा भइरहेका ढिलासुस्ती हट्दै गएको दाबी गरे।
“समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनर्निर्माण अभियानमा जुटेका छौँ।”
सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन्।
एक फरक प्रसंगमा उनले कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए।
" /> कंचनपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सभामुखको विषय चाँडे टुंगो लाग्ने बताएका छन्।
प्रेस संगठन कंचनपुर भीमदत्तनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ।”
प्रतिनिधि सभामा अरु दललाई सभामुख निदने भन्दै उनले भने, “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्।”
सरकारले सम्भावनाहरूको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डोर्‍याउँदै लगेकोले विकासका ठूला परियोजनामा भइरहेका ढिलासुस्ती हट्दै गएको दाबी गरे।
“समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनर्निर्माण अभियानमा जुटेका छौँ।”
सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन्।
एक फरक प्रसंगमा उनले कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए।
"> उच्च नेताबीच सभामुखको सहमति भइसकेको छ: सञ्‍चारमन्त्री: Dekhapadhi
उच्च नेताबीच सभामुखको सहमति भइसकेको छ: सञ्‍चारमन्त्री
कंचनपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सभामुखको विषय चाँडे टुंगो लाग्ने बताएका छन्।
प्रेस संगठन कंचनपुर भीमदत्तनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ।”
प्रतिनिधि सभामा अरु दललाई सभामुख निदने भन्दै उनले भने, “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्।”
“समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनर्निर्माण अभियानमा जुटेका छौँ।”
सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन्।
एक फरक प्रसंगमा उनले कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्