डा.बाबुराम भट्टराईको प्रश्न– राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ? काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा.बाबुराम भट्राईले राष्ट्रिय एकताको कुरा गरेर आपूmले अपराध नगरेको बताएका छन्। उनले आज ट्वीटरमा लेखेका छन्, “देश गम्भीर संकटमा फस्दैछ। एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति÷कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्! सबै पार्टी÷नेता निरीह! सर्पको मुखका भ्यागुता!?,”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्