‘विश्वासको मत पाएपछि मात्रै पूर्ण बजेट ल्याउनुपर्छ’ काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले विश्वासको मत पाएपछि मात्रै पूर्ण बजेट घोषणा गरिनुपर्ने बताएका छन्। उनले जेठ २७ गते विश्वासको मत ल्याएपछि मात्रै अहिलेको सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताएका हुन्। अन्यथा उक्त मितिमा बन्ने नयाँ सरकारले बजेट घोषणा गर्ने उनको भनाई छ। अल्पमतको सरकारले पूर्ण बजेट ल्याउँदा करका दर, राजश्वसम्बन्धि कार्यक्रमलाई तलमाथि गर्न नमिल्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्