लुम्बिनीमा विशेष अधिवेशेन बोलाउन अस्वीकार रुपन्देही। लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले विपक्षी गठबन्धनको मागअनुसार विशेष अधिवेशन आह्वान गर्न अस्वीकार गरेका छन्। बैशाख २६ गते संविधानको धारा १८३ को बमोजिम बैठक आहवानका लागि दिएको निवेदनअनुसार बैठक आह्वान गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ। संविधानको धारा १८८ को उपाधार ४ को प्रतिवन्धात्मक व्यवस्था बमोजिम बैठक आह्वान गर्न नमिल्ने उल्लेख गरेका छन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्