धर्म संकटमा नेपाल काठमाडौं। एमालेका नेता माधवकुमार नेपाल यतिखेर धर्मसंकटमा परेका छन्। भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा आफैंले उठाएको उम्मेदवार छान्ने कि एमालेको उम्मेदवार भन्ने विषयले उनलाई संकटमा पारेको हो। मंगलबार ओलीसँगको छलफलपछि बादलले सहयोग गर्ने बताए लगत्तै नेपालको सचिवलयले सहयोग गर्ने निर्णय नभएको विज्ञप्ति निकालेको थियो। यता विवाद समाधान गर्न गठित कार्यदलले काम थालिसकेको अवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्