कञ्चनपुरमा निषेधाज्ञा सात दिन लम्बियो कञ्चनपुर। कोरोनाको जोखिम बढेसँगै कञ्चनपुर जिल्लामा निषेधाज्ञा एक साताको लागि लम्बिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी गराएका छन्। कोरोनाको जोखिमलाई कम गर्नको लगि डीसीसीएमसीको सिफारिसको आधारमा निषेधाज्ञा लम्बाएर १५ गते राति १२ बजेसम्म पुर्‍याइएको महतोले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्