माओवादी केन्द्रले कोभिड सहयोग कोष खडा गर्ने काठमाडौं। नेकपा माओवादी केन्द्रले कोभिड सहयोग कोष खडा गर्ने भएको छ। आज वसेको स्थायी कमिटीको बैठकले संघका सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको सहयोगमा कोष खडा गर्ने निर्णय गरेको हो। यस्तै पार्टीका विभिन्न जनबर्गीय संगठनलाई स्वयंसेवकका रुपमा खटाउने निर्णय पनि गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्