सर्वोच्च अदालतले किन बदर गर्‍यो सात मन्त्रीको नियुक्ति ? काठमाडौं। सर्वोच्च अदालतले सातजना मन्त्रीहरुको नियुक्त बदर गर्ने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले सातजना मन्त्रीहरुको नियुक्तीलाई असंवैधानिक ठहर गरेको छ। संविधानको धारा ७८ मा एकपटकमा बढीमा ६ महिनासम्म मात्र मन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ। अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले सातजना मन्त्रीहरुको नियुक्ति बदर गर्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्