सरकारद्वारा संसद अधिवेशन जेठ ९ मा बोलाउन सिफारिस
काठमाडौं। सरकारले संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारीस गर्ने निणर्य गरेको हो। आज बसेको मन्त्रीपरिषदको बैठकले जेठ ९ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।
प्रतिक्रिया दिनुहोस्