प्रधानमन्त्रीले ओलीले ७६ को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने भएका छन्।आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा पनि ७६ को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने कुरा गरेको एक मन्त्रीले देखापढीलाई बताए। उनले भने, "प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा गर्नुभएन। धारा ७६ को (५)अनुसार अर्को सरकार बनाउनेतिर लाग्नेबारे मार्ग प्रशस्त गरिदिने कुरा गर्नुभयो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्