डा. देवकोटा भन्छन्– मेरो जित विधिको शासनमा आस्था राख्नेहरूको हो हेटौंडा। राष्ट्रियसभा उपनिर्वाचनमा बागमती प्रदेशवाट निर्वाचित सांसद डा. खिमलाल देवकोटाले आफ्नो विजय संघीयता र विधिको शासनको विजय भएको बताएका छन्। विजयपछि प्रतिक्रिया दिँदै उनले स्वतन्त्र उम्मेदवार हुँदा पनि उच्च सम्मानका साथ सहयोग गर्ने सम्पूर्ण सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्। आफ्नो जवाफदेहिता आफूलाई विजय गराउनेप्रति रहेको उनले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्