संसदीय दलको बैठकबारे उपेन्द्र पक्ष बेखबर काठमाडौं। जनता समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र महतोले दलको बैठक बोलाएका छन्। तर,उपेन्द्र यादव पक्षलाई दलको बैठकबारे कुनै जानकारी छैन। यादव पक्षका सांसद मोहम्मद इस्तियाक राईले देखापढीसँग भने, “म पनि सांसद हुँ। तर मलाई कुनै जानकारी छैन।” कसले कुन बैठक बोलाएको हो उहाँहरुलाई नै थाहा हुने उनले बताए। जसपाको यादव र ठाकुर पक्षबीच यसले फेरि विवाद बढाउने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्