प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि घोर जालसाजी भयोः पौडेल काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि घोर जालसाजी गरेको बताएका छन्। कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिँदै उनले प्रधानमन्त्रीले राजीनामा नगरी थेरै समय दिएर सरकार गठनका लागि समय दिनु गम्भीर भएको बताए। “यसविरुद्धमा एक भएर उभिन्छौं। संविधान बचाउनका लागि सबै पार्टीसँग कुरा गर्छौ र ठोस कदम चाल्छौं’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्