नयाँ सरकारका लागि राष्ट्रपतिले बिहीबार गरेको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट पेश काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन्। उनीहरुले आज रिट दर्ता गर्ने तयारी गरिरहेको अदालत श्रोतले देखापढीलाई बतायो। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले साँझ ५ बजेसम्म गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु अदालत पुगेका हुन्। अधिवक्ताहरु रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, सन्तोष भण्डारीले रिट दायर गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्