प्रधानमन्त्री ओलीले भने- मैले पदत्याग गरेको विषयमा कृतिम र नाटकीय ढंगले प्रचार गरियो
काठमडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि मार्गप्रसस्त गरेर राष्ट्रपतिसमक्ष सिफरिस गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कृतिम र नाटकिय ढंगले ब्याख्या गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै संसदमा विश्वास प्राप्त नहुने अवस्थामा आफुले ७६ को उपधारा ५ बजोजिम नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गरेको बताए।
प्रतिक्रिया दिनुहोस्