पुन: बैठक बस्ने सहमतिसहित देउवा निवासमा छलफल सकियो काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता र एमाले नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। नेताहरु देउवा निवासबाट बाहिरिएका छन। आन्तरिक पार्टीमा छलफल गर्ने र त्यसपछि पुनःसंयुक्त छलफल गर्ने नेताहरुले बताएका छन्। ३ बजेपछि पुनः संयुक्त रुपमा छलफल गर्ने तयारी रहेको छ। अब माओवादीको स्थायी कमिटी बैठक बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्