राष्ट्रपतिलाई अनावश्यक विवादमा तानियो- प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकारले सिफारिस गरेको आधारमा राष्ट्रपतिले गर्ने निर्णय संवैधानिक प्रकिया भएको बताए। गणतन्त्रको प्रतिक राष्ट्रपतिलाई विवादमा तान्ने र महाअभियोग लगाउने जस्ता हल्ला गरेर लोकतान्त्रिक अधिकार माथिको उपहास भइरहेको उनले बताए। संविधानको गलत ब्याख्या गरेर राजनीतिलाई अन्यौलमा राख्ने प्रयास भइरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्