वैकल्पिक सरकार बनाउनुस्, म स्वगत गर्छु : प्रधानमन्त्री काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरका प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बने आफूले रचनात्मक सहयोग गर्ने बताए। उनले थपे, ‘फेरि पनि आह्वान गर्छु। कुनै षडयन्त्र होइन। तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्, म रचनात्मक सहयोग गर्नेछु। सधैंको किचकिच होइन्। मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ। सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्