विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए उपेन्द्र पक्षले सहयोग गर्ने काठमाडौं। विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सहयोग गर्ने वचन दिएको छ। आज बिहानै जसपा अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रधानमन्त्रीबाट ओलीलाई फाल्न’ चालिने कदममा हाम्रो समर्थन रहने बताएका हुन्। यादव निकट सांसद रामबाबु यादवले भने, ‘प्रधानमन्त्रीबाट ओलीलाई फाल्न चालिने हरेक कदममा समर्थन हुन्छ, अविश्वास प्रस्ताव आए हामी सहयोग गर्छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्