माओवादी स्थायी कमिटी बैठक सम्पन्न काठमाडौं। नेकपा माओवादीको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। हाम्रो बैठक सकिएको छ, निर्णय तयार हुँदैछ, एक स्थायी कमिटी सदस्यले भने । बैठक लगत्तै अध्यक्ष दाहाल काँग्रेससंगको छलफलका लागि निस्किएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्