माधव नेपाल पक्षिय सांसद राई भन्छन्- सरकार बनाउने र हटाउने विषयमा सही गरेको छैन काठमाडौं। माधव नेपाल समूहका एमाले सांसद जयकुमार राईले आफू अहिले नयाँ सरकार बनाउने खेलमा नभएको बताएका छन्। पार्टी एकता अभियान विपरीत शेरबहादुर देउवा र अन्य कुनै ब्यक्तिलाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको उनले बताए। "मलैले सरकार बनाउने र हटाउने विषयमा कतै सही गरेको छैन। यदी सही छ भने त्यस्मा मेरो सहमति छैन," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्