'अर्ली अधिवेशन' माग गर्नको लागि गरेको सही दुरुपयोग काठमाडौं। माधव नेपाल समूहले संसदको 'अर्ली अधिवेशन' माग गर्नको लागि गत २०७६ मंसिरमा गरेको सहीको दुरुपयोग गरेको एक संसदले बताए। त्यतिबेला प्रधानमन्त्रीले संसद अधिवेशन नभएकाले अध्यदेश ल्याउने कार्य गरिरहनु भएको थियो। त्यसैले 'अर्ली अधिवेशन' माग गर्न सही गरेका थियौं। मौजुदा त्यही सही दुरुपयोग भएको हुन सक्ने माधव नेपाल निकट ती सांसदले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्