माधव नेपाल पक्षिय एमाले सांसद जयकुमार राईले भने, मेरो हस्ताक्षर दुरुपयोग भयो
काठमाडौं। नेकपा एमालेका सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेख्दै प्रतिनिधिसभा सदस्य रहेका राईले हस्ताक्षर दुरुपयोग भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, "मैले मेरो पार्टी अध्यक्षकाविरुद्धमा विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउदछु।"
प्रतिक्रिया दिनुहोस्