एमाले सांसद भुसाल, खतिवडा र पहाडीले भने- हस्ताक्षर दुरुपयोग भयो, देउवालाई समर्थन छैन काठमाडौं। एमालेका नेता एवं सांसद घनश्याम भुसाल,नारायण खतिवडा र गणेश पहाडीले पनि हस्ताक्षर दुरुपयोग भएको बताएका छन्। "देउवालाई हाम्रो समर्थन छैन। अर्कै प्रयोजनको लागि गरेको हस्ताक्षरलाई दुरुपयोग गरेको उनीले अभिब्यक्ति दिएका छन्। यस अगाडि गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र जयकुमार राईले पनि हस्ताक्षर दुरुपयोग भएको जानकारी संसदीय दलका नेतालाई गराइसकेका छन्। योगेस भट्टराईले भने हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्