प्रधानमन्त्री नियुक्तिको फैसला : संसदीय दल कि व्यक्तिलाई मान्यता? काठमाडौं। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष दुई विकल्प देखिएको छ। दुवैजनाले बहुमत सदस्यको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिलाई दलको निर्णयअनुसारको समर्थन मन्ने कि व्यक्तिगत निर्णय मान्ने भनेर विकल्प देखिएका छन्। एमाले अध्यक्ष ओलीलाई एमाले र जसपाको संसदीय दलको समर्थन छ। माओवादी र कांग्रेसको तथा एमाले र जसपाको सांसदले व्यक्तिगत रूपमा देउवालाई समर्थन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्