सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु : योगेश भट्टराई काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले आजको दिन आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन भएको बताएका छन्। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न नसकिने भन्दै हस्ताक्षर गर्न नमानेका भट्टराईले पार्टी एकता जोगाउन सकिन्छ कि भन्ने आशले यस्तो निर्णय लिएको बताए। फेसबुक पोस्टमा उनले भनेका छन्, “सही गरेँ किी गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्