प्रधानमन्त्री पदमा नियुक्तिको लागि ओली र देउवाको माग दावी खारेज काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि एमालेकाअध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको मागदावी राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन्। ३८ जना संसदको हस्ताक्षर दोहोरो भएको र उनीहरुको पार्टीले ती हस्ताक्षरलाई मान्यता नदिनु भन्ने पत्र लेखिपठाएकाले दुवैपक्षमा बहुमत पुग्ने पर्याप्त आधार नभएपछि प्रधानमन्त्री पदमा नियुक्ति गर्ने मागदावी निवेदन खारेज गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्