मधेस आन्दोलन विज्ञ डा.मिश्र भन्छन्- प्रधानमन्त्रीले पुस ५ मा चालेको कदमको औचित्य पुष्टि भो काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गतबर्ष पुस ५ गते संसद विधटन गरेर मध्यावदी निर्वाचनमा जाने कदम सही थियो भन्ने विश्लेषण गर्न थालिएको छ।मधेस आन्दोलनमा विद्यावारिधी गरेका डा.विजय मिश्र भन्छन्,"संवैधानिक प्रक्रिया नमिले पनि त्यतिवेला प्रधानमन्त्रीले चलेको कदमले राजनीतिक निकास दिन सक्थ्यो।संसद पुनर्स्थापना पछिको राजनीतिक खिचातानी र अन्यौलले फेरि संवैधानिक प्रक्रियाअनुसार नै निर्वाचनको घोषणाले त्यो कदम ठिक थियो भनेर पुष्टि गरेको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्