यो कुनै मध्यावधी चुनाव हैन, संघीय लोकतान्त्रिक गणतन्त्र खारेजगर्ने प्रपंच हो : डा.बाबुराम भट्टराई काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा.बाबुराम भट्टराईले आज मध्यरातमा राष्ट्रपतिले घोषणा गरेको मध्यावधि निर्वाचनलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच भएको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन् , ‘यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो। एकजुट होऊँ;प्रतिवाद गरौं!’ उनले यसलाई भित्री÷बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र÷सेटिंगसमेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्