काँग्रेसद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं। नेपाली काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ। पार्टीको पदाधिकारी बैठक सम्पन्न भएसँगै उसले विपक्षी दलसँग छलफल गर्न बैठक आह्वान गरेको हो। बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा ११ बजे बस्नेछ। प्रतिनिधिसभा संवैधानिक रुपमै विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्