डा. भट्टराईको व्यंग्यः प्रतिगमनको दोस्रो वेभ, रामशाहपथले भ्याक्सिन ल्याउने
काठमाडौं। डा. बाबुराम भट्टराईले संसद विघटन र चुनाव घोषणालाई लक्षित गर्दै प्रतिगमनको दोस्रो वेभ आएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘प्रतिगमनको दोश्रो वेभ आयो, योपटक अलि फरक भेरियन्टको छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आइसोलेसन सेन्टर बनिसकेको छ, रामशाहपथले भ्याक्सिन ल्याउने र सिसिएमसी शीतलनिवास सरेको छ।’
प्रतिक्रिया दिनुहोस्