महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि! – काङ्ग्रेस प्रबक्ता शर्मा
काठमाडौं। नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा गरेको मध्यावधि निर्वाचनलाई महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहारको संज्ञा दिएका छन्। ट्विटरमा उनले लेखेका छन्, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ।’ उनले जित जनताको हुने र संविधानलाई पुनर्जीवन दिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्