विपक्षी गठबन्धनको निर्णय : कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने काठमाडौं। विपक्षी दलले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ। आज संसद भवन नयाँ बानेश्वर बसेको सर्वदलीय बैठकले यो कदमको एकताबद्ध भएर राजनीतिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। १४८ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेकोप्रति गठबन्धनले निन्दा व्यक्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्