जनताले कोल्याप्स हान्दिए भने सक्कियो – नेता बाँस्कोटा काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङ्ग्याउने षडयन्त्र समाप्त भएको बताएका छन्। “अब माधव–प्रचण्डले कुण्ठित ईच्छाअनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु। जनताले कोल्याप्स हान्दिए भने सक्कियो। गुनासोको काम छैन। विधि, पद्दती लगेर कर्णालीमा सेलाउनु,” उनले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्