लोकतन्त्रका हिमायती मान्नेले मयुरका प्वाख जोडेर मयुर भएको स्वाङ गर्दैछनः प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा केही दल तथा नेताहरुले आदर्शका कुरा गर्दै देशलाई अराजनीतिक लगेको आरोप लगाएका छन्। बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने "जसले लोकतन्त्त मान्दैन, आचरण र अभ्यास मान्दैन उही नै लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाख जोडेर मयुर भएको स्वाङ पार्दै आदर्शका कुरा गर्दै देशलाई अराजनीतिक लैजादै छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्