प्रधानमन्त्री भन्छन्, हाम्रो भाषा हजुरबुबादेखि नातीसम्मलाई 'यू' भनेजस्तो होइन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मर्यादाहिन र संस्कारहिन समाज बनाउन नखोजेको बताएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीले मर्यादित सुसभ्य, सुसंस्कार र समानतायुक्त मानवीय भावना जोडिएको समाज बनाउन चाहेको उल्लेख गरे। "हाम्रो हजुरबुबालाई र नातीलाई पनि 'यू' भन्ने संस्कार होइन। यहाँ नाता अनुसारको आफ्नै मान मर्यादा हुन्छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्