विवेकसील साझा पार्टी अध्यक्ष मिश्र भन्छन्- हामी प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध खनिएका छौं
काठमाडौं। विवेकसील साझा पार्टी अध्यक्ष रविन्द्र मिश्रले ३ महिनासम्म सरकार बनाउन नसक्ने कांग्रेस, माओवादी र जसपा गठबन्धन पनि अहिलेको राजनीतिक घट्नाक्रमको मुख्य दोषी भएको बताएका छन्। अध्यक्ष मिश्र ट्वीटरमा लेख्छन्, " हामी प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध खनिएका छौं। नबिसौं, कांग्रेस, माओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तिविरुद्ध महाअभियोग लगाएका थिए। अनगिन्ती गैरकानुनी कार्य गरेका छन्। उनीहरु पनि उतिकै दोषी छन्"
प्रतिक्रिया दिनुहोस्