एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई सोध्यो स्पष्टीकरण काठमाडौं। नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको र विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर सरकार हटाउने गतिविधिमा संलग्न भएको भन्दै नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उनीहरुको स्पष्टीकरणको आधारमा आगामी कदम चालिने प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्