यी हुन् माधव नेपाल निकट युवा जीवन राईको नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत) का पदाधिकारी
काठमाडौं। माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको नेकपा एकिकृत पार्टीको उपाध्यक्षमा कन्चना गुरुङ, महासचिव विदुर खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष पृथ्वी खनाल रहेका छन्। केन्द्रीय समिति २५ सदस्यीय रहेको छ। पार्टी पार्टी दर्ता प्रक्रिया पूरा गरेपछि मात्रै नेताहरुसँग छलफल हुने अध्यक्ष राईको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्