प्रजातन्त्र भन्ने पार्टीहरूले पनि प्रचन्डपथ अंगिकार गरे : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। बालुवाटारमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा ओलीले भने, ‘हिंसाको बाटोबाट लोकतन्त्रकाविरुद्ध संवैधानिक र शान्तिपूर्ण बाटोहरुका विरुद्ध चलाइएको हिंसात्मक गतिविधिबाट सत्ता कब्जा गर्न नसकेपछि ट्याक्टिकल मुभबाट फेरि कब्जा गर्ने नीति कायम रहनु धेरै अनौठो होइन्। आफूलाई प्रजातन्त्र भन्ने पार्टी पनि प्रचण्डपथ अंगिकार गरेर हिँडेको छ।’
प्रतिक्रिया दिनुहोस्