यो दलीय व्यवस्था हो, व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा दलीय व्यवस्था भएका कारण व्यक्तिगत आकांक्षाको महत्व नहुने बताएका छन्। उनले भने, ‘पार्टीका अध्यक्ष महन्त ठाकुर र उनको संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरसहित १५३ सिटको दाबीसहित म राष्ट्रपतीको गएको हो। यो दलीय व्यवस्था हो। व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन। तर वैकल्पिक सरकार बन्न नदिन दुषित अभ्यास फर्जी हस्ताक्षरको दुषित कागज बुझाइयो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्