राष्ट्रपतिले संविधानको उपयोग गरेकाले कतै उजुरी लाग्दैन : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५)मा राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको र त्यसविरुद्ध कतै पनि उजुरी नलाग्ने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५)अन्तर्गतको सरकार बन्न समय दिएर, दावी पेश भएर पनि सदर हुन नसक्ने अवस्था देखेपछि राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेको बताए। उनले भने, ‘७६(५) अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि संसद विघटन भएको हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्