प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा हस्ताक्षर गर्ने माधव समूहका १९ सांसद मात्र काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्न माग गर्दै विपक्षी गठबन्धनमा आवद्ध माधव नेपाल समूहबाट हस्ताक्षर गर्ने १९ सांसद मात्र छन्। संघीय संसद भवनमा विपक्षी गठबन्धनको भेलामा १९ जना सांसदको मात्र उपस्थिति रहेको पाइएको छ। माधव पक्षका सांसद सोमप्रसाद पाण्डेले रिटको पक्षमा हस्ताक्षर गर्ने १९ जना सांसदहरुको उपलब्ध भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्