म सधैं बाच्दिँन, तर लोकतन्त्र बाँच्नुपर्छ : प्रधानमन्त्री ओली काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुने दाबी गरेका छन्। ओलीले निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुपरीवेक्षकका साथै सीसी क्यामेरा र ड्रोनको समेत प्रयोग गरिने बताए। सञ्चारकर्मीसँगको अन्र्तक्रियामा ओलीले भने, ‘निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुनेछ। मेरो पार्टीले जितोस् वा हारोस् तर लोकतन्त्रलाई जिताउनुपर्छ। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाँच्नुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्