चौधरीले फिर्ता गरिन सचिवालयबाट प्राप्त गाडी
काठमाडौं। नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले गाडी फिर्ता गरेकी छिन्। उनले प्रतिनिधिसभा विघटन भएको भन्दै संसद सचिवालयवाट सुविधाप्राप्त गाडी फिर्ता गरेकी हुन्। संसद विघटन भएपछि गाडी फिर्ता गर्ने उनी पहिलो सांसद हुन्।
प्रतिक्रिया दिनुहोस्