प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा २८ रिट दर्ता
काठमाडौं। सर्वोच्च अदालतमा आज १४६ सांसदको रिटसहित २८ वटा रिट दर्ता भएका छन्। १३९ जना स्वयम् उपस्थित र ६ जना प्रतिनिधि रहेको सासदहरूको रिट दर्ता भएको छ। यो रिट कांग्रेस सभापति शेरबहादुर देउवाले दर्ता गरेका हुन्। त्यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै २४ वटा र प्रधानमन्त्रीमा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका ४ रिट दर्ता भएका छन।
प्रतिक्रिया दिनुहोस्