विपक्षी दलको रिटमा आज सुनुवाई नहुने
काठमाडौं। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा विपक्षी दलले दायर गरेको रिटमा आज सुनुवाई नहुने भएको छ। १४६ जनाले परामादेश लगायतको माग राख्दै हिजो दायर गरेको रिट आज पेशी तोकिएको छैन्।
प्रतिक्रिया दिनुहोस्